Chetana Online१५ असोज २०७७, बिहिवार

मुख्यमन्त्री पोख्रेल आज दाङ आउने

३ असोज २०७७, 10:25 am

दाङ, ३ असोज । प्रदेश नं ५ का मुख्यमन्त्री एवम् नेपाल कम्यनुष्टि पार्टी नेकपामा प्रदेश इञ्चार्ज शंकर पोख्रेल आज गृहजिल्ला दाङ आउनुहुने भएको छ । देउखुरी क्षेत्रमा आइतावर हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ दाङ…

संविधान दिवसमा सविन प्रियासन सहित देशभरका १६ पत्रकारलाई बिभुषण

३ असोज २०७७, 2:47 am

चेतना अनलाइन काठमाडौं, असोज ३ । सरकारले संबिधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन सहित देशभरका १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ । पत्रकारिता क्षेत्रबाट मुलुकको आमुल परिवर्तनमा महत्वपूर्ण योगदान…

दाङमा करेन्ट लागेर ३ बालबालिकाको मृत्यु

३० भाद्र २०७७, 1:33 pm

  तुलसीपुर, ३० भदौ । दाङमा करेन्ट लागेर ३ बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राई निबासी ४ बर्षका रेणुका चौधरी, ८ बर्षका प्रशान्त चौधरी र ३ बर्षका अमृत चौधरी रहेको जिल्ला…

राप्ती प्रादेशिक अस्पतालमा आपतकालिन र प्रसुति सेवा सुरु

१५ भाद्र २०७७, 11:03 am

तुलसीपुर , १५ – भदौ / राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले सोमबारदेखि आपतकालिन र प्रसुति सेवा दिने भएको छ । दुई चिकित्सकसहित ९ जनामा कोरोना देखिएपछि अस्पताल  सिल गरिएको थियोे । अस्पतालले सोमबार साँझ ५ बजेदेखि…

अबदेखि सरकारी कार्यक्रम होटल र पार्टी प्यालेसमा गर्न नपाइने

६ साउन २०७७, 6:04 pm

काठमाडौं । अबदेखि सरकारले आयोजना गर्ने सभा तथा सम्मेलन होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा नहुने भएको छ । अर्थमन्त्रालयले यस्ता कार्यक्रममा अनावश्यक रकम खर्च हुन थालेपछि बाहिर गर्नबाट रोक लगाएको हो । सरकारी सभा, सम्मेनल,…

१२० दिनदेखिको लकडाउन खोल्ने सरकारको निर्णय

६ साउन २०७७, 4:30 pm

६ साउन, काठमाडौं । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो । कोरोन…

नेकपा घोराही १४ को नौं सदस्यीय सेल कमिटि गठन

२ साउन २०७७, 3:01 am

नेकपा घोराही १४ को नौं सदस्यीय सेल कमिटि गठन नेपाल कम्युनिष्ट पार्टी नेकपा घोराही १४ ले नौं सदस्यीय सेल कमिटि गठन गरेको छ। बिहिबार नेकपा घोराही उपमहानगरपालिका  १४ का सदस्य रेग बहादुर खत्रीको अध्य्क्षता र…

डा. सूर्यराज आचार्य र मुमाराम खनालले छाडे साझा पार्टी

२९ असार २०७७, 2:41 am

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य र अर्का नेता मुमाराम खनालले सो पार्टी छाडेका छन्। अन्य दलहरुसँग एकता, एकीकरण र सहकार्य गर्ने विषयमा मतान्तर भएपछि उनीहरुले सो पार्टी छाडेको साझाका नेताहरुले बताएका छन्। ‘उहाँहरुले अहिले…

भारतीय मिडियाले भ्रामक सामग्री प्रकाशन गरेकोप्रति सरकारको ध्यानाकर्षण

२५ असार २०७७, 12:25 pm

दाङ, असार २५ । प्रेस संगठन नेपालले नेपालको राष्ट्रियतामाथि खिल्ली उडाउँदै भारतीय मिडियाले सामग्री प्रकाशन गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संगठनका प्रदेश संयोजक सविन प्रियासन र केन्द्रीय सदस्य टीका बस्नेतले बिहीबार प्रेस विज्ञप्ति जारी गरी…

बाढी तथा पहिरोे पीडितको उद्दार तथा राहतमा सक्रिय भएर जुट्न…

२५ असार २०७७, 5:05 am

चेतना अनलाइन काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न जिल्लाहरुमा बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय र धनमालको क्षति प्रति दुःख व्यक्त…