कवि विनाेद पाेख्रेलकाे “मेराे बिहानी” कविता सङ्ग्रह विमाेचन
१६ साउन २०७७, 8:19 am
चेतना अनलाइन घाेराही । साहित्यकार कवि विनाेद पाेख्रेलकाे “मेराे बिहानी” कविता सङ्ग्रह विमाेचन गरिएकाे छ । अाज घाेराहीमा एक समाराेहकाबीच समाजसेवी एकराज शर्मा, प्रा. गदाधर शर्मा र वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले कविता सङ्ग्रहकाे संयुक्तरूपमा विमाेचन…