प्राविधिक शिक्षामा स्थानीय सरकारको ध्यान, नि:शुल्क प्राविधिक शिक्षा
८ मङ्सिर २०७७, 6:19 am
पाण्डव शर्मा तुलसीपुर,८मंसिर । तुलसीपुर उपमहानगरपालिकाका १९ ओटै वडाले आफ्नै लगानीमा प्राविधिक जनशक्ति उत्पादन गर्न शुरु गरेका छन् । तुलसीपुरमा स्थापना भएको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा आफ्ना वडाका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरेर वडाहरुले प्राविधिक जनशक्ति उत्पादन गर्न शुरु…