Chetana Online२४ फाल्गुन २०७७, सोमवार

दाङमा रातमा पनि व्यापार व्यवसाय सञ्चालन गर्नुुपर्छ

७ फाल्गुन २०७७, 2:22 am

  लिला डिसी सञ्चालक न्यू टि थ्री प्यालेस, घोराही १५ दाङ न्यू टि थ्री प्यालेसका सञ्चालक लिला डिसी दाङमा पनि रातको समयमा व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुुपर्ने बताउनुुहुन्छ । मुलुकको आर्थिक विकासका लागि कृषि र…

राज्यले औषधी व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक छ

३ फाल्गुन २०७७, 2:21 pm

नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट लुकराज न्यौपाने महासचिव पदमा निर्वाचित हुनुुभएको छ । मुुलुुकको स्वास्थ्य क्षेत्रको सुुधारका लागि राज्यले स्पष्ट नीति तय गर्नुपर्ने उहाँको भनाई छ । व्यवसायी संघको भर्खरै सम्पन्न अधिवेशन,…

दाङलाई स्वास्थ्य क्षेत्रको हब बनाउन सकिन्छ

२ फाल्गुन २०७७, 3:14 am

शालिकराम आचार्य अध्यक्ष नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेश नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष शालिकराम आचार्य दाङलाई स्वास्थ्य उपचारको हब बनाउन सकिने बताउनुहुन्छ । सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट स्वास्थ्य क्षेत्रको…

ल्याब टेक्नोलोजिष्ट प्रतिकको अनुुभव–ज्यानको प्रभाव नगरेर कोरोनको स्वाब संकलन गरियो

१ फाल्गुन २०७७, 10:42 am

प्रतिक शर्मा ल्याब टेक्सिनियन बंगलाचुुली अस्पताल, दाङ बंगलाचुली गाउँपालिका दाङको विकट क्षेत्र मानिन्छ । विगतमा स्वास्थ्य सेवाको पँहुचबाट पछाडी परेको बंगलाचुुलीमा अहिले भने क्रमशः स्वास्थ्य क्षेत्रमा सुधार भइरहेको छ । गाउँपालिकाको पहलमा अहिले १५ शैयाको…

घोराही १० लाई हामी नमुना वडाको रुपमा स्थापित गर्न चाहन्छौं

३० माघ २०७७, 2:24 am

चित्रबहादुर डाँगी (निर्मल) वडा अध्यक्ष घोराही उपमहानगरपालिका वडा नं १० घोराही उपमहानगरपालिका वडा नं १० का अध्यक्ष चित्रबहादुर डाँगी (निर्मल) आफ्नो वडालाई जिल्लाकै नमुुना वडाको रुपमा स्थापित गर्न लागिपरेको बताउनुहुन्छ । १० नं वडालाई शैक्षिक…

एकता महाधिवेशनको माध्यमबाट पार्टीलाई सही दिशामा लैजान्छौं (अन्तर्वार्ता)

५ असोज २०७७, 2:52 pm

शंकर पोख्रेल मुख्यमन्त्री, प्रदेश नं ५ स्थायी समिति सदस्य एवम् प्रदेश नं ५ इञ्चार्ज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विवाद समाधानका लागि गठन गरेको कार्यदलका सदस्यसमेत रहनुभएका नेकपाका स्थायी समिति सदस्य…

आम जनसमुदायको भावना अनुसार पार्टी एकताको दिशामा गएको हो

१४ भाद्र २०७७, 3:31 am

निर्मल आचार्य ‘विमल’ केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ कुनै नेताको प्रस्ताव र चाहनामा नभएर आम जनसमुदायको भावना अनुसार पार्टी एकताको दिशामा गएको बताउनुहुन्छ ।…

दाङलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउनुपर्छ

७ साउन २०७७, 1:48 am

जीवन गौतम शिक्षामन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार केन्द्रीय सदस्य, दाङ जिल्ला इञ्चार्ज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं दाङ जिल्ला इञ्चार्ज जीवन गौतम संघीय सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेलका प्रमुख राजनीतिक…

योग जीवनका लागि अपरिहार्य छ, यसले रोगसँग लड्ने क्षमताको विकास…

७ असार २०७७, 3:04 pm

सिता रिजाल महिला प्रभारी पतञ्जली योग जिल्ला महिला समिति प्यूठान कोरोना भाइरसको महामारिका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । वैज्ञानीकहरु कोरोनाको औषधी र भ्याक्सिन भत्ता लगाउत जुटिरहेका छन् तर, अहिलेसम्म सफलता मिल्न सकेको…

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनशक्ति व्यवस्थापन प्रमुख चुनौती

२८ पुष २०७४, 5:18 am

राप्ती स्वास्थ्य प्रतिष्ठान सबै केन्द्रअन्तर्गत हुन्छन् । सम्पर्क कार्यालय मात्र काठमाडौंमा मात्र हो । अहिले पनि दाङमा भवनको खोजी भइरहेको छ । हामी घर भाडा लिएर बस्नु परे पनि दाङमै बस्ने हो ।