भारतीय सञ्चारमाध्यमको आपत्तिजनक प्रस्तुतिबारे नेपालले भारतलाई पठायो कूटनीतिक नोट
२९ असार २०७७, 2:47 am
केहि समययता भारतीय सञ्चारमाध्यममा नेपालबारे प्रसारण गरिएका समाचार सामग्रीहरु आपत्तिजनक भएकोले त्यसविरुद्ध तत्काल कदम चाल्न आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ। सो नोटमा भारतका केहि सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण…