दाङमा आर्टप्रति युवाहरुकाे आकर्षण
१ भाद्र २०७७, 6:22 am
चेतना अनलाइन घाेराही । दाङमा पछिल्लाे समय आर्ट (मेकअप) प्रति युवाहरुकाे आकर्षण बढेकाे छ । शुरुका वर्षहरुमा सामान्य मेकप गरे पनि महिलाहरु पछिल्लाे समय क्रेटिभ, व्राइडल, बेसिक र प्राेफेसनल मेक गर्नेहरुकाे संख्या बढेकाे छ ।…