झोलुङ्गे पुलमा ताला लगाएपछि बारीमै सढे कृषि उपज
२८ असार २०७७, 2:52 pm
बैशाख २५ बर्दिया बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलमा ताला लगाइएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको छ । मुख्य बाटो बन्द हुँदा बारीमा लटरम्म फलेका भिन्डी, काँक्रो, करेला, बोडीलगायत तरकारी…