मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमद्वारा २४ हजार बिरुवा बितरण
१८ असार २०७७, 3:56 am
दाङ, असार १८ । दाङका कृषकहरु परम्परागत खेती छाडेर फलफूल खेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेतीबाट पारिवारिक लालनपालन गर्न धौ–धौ हुन थालेपछि फलफूलखेतीतर्फ आकर्षित हुन थालेको कृषकहरु बताउँछन् । निर्वाहमुखी कृषि पेशाको बिकल्पमा कृषकहरु…