मन्दिर सरसफाइ गरेर विद्यालयको वार्षिकोत्सव शुभराम्भ (फोटो फिचर)

दाङ, २ माघ । दाङ घोराहीको लालीगुराँस आवासीय माध्यमिक विद्यालयले धार्मिक पर्यटकीय स्थल वाह्रकुने मन्दिर परिसर सरसफाइ गरेर विद्यालयको वार्षिकोत्सवको शुभराम्भ गरेको ।

26857435_1681671671896165_188915940_nमाघ १ गते माघे सक्रान्तिको अवसरमा लोगको भेलामा मेला भर्नेहरुले गरेको फोहरमैलालाई सरसफाइ गरेर विद्यालयले आफ्नो १३ औं वार्षिकोत्सवको शुभराम्भ गरेको विद्यालयका प्रिन्सिपल केशरमान बुढाथोकीले जानकारी दिए ।

26940327_1681671678562831_223689754_nउनका अनुसार विद्यालयले एक सातासम्म विविध कार्यक्रमको आयोजना गरी १३ औं वार्षिकोत्सव मनाउन लागेको छ ।

26857538_1681671595229506_68777717_n

26995130_1681671778562821_1197887000_n

26940497_1681671688562830_609835236_n

26940582_1681671188562880_562129329_n