प्यूठानमा पनि जनताको माया उस्तै (फोटो फिचर)

चेतना अनलाइन
घोराही । एक साता दाङ बसाई सकेर प्यूठान हुँदै रौल्पा जान थाल्नुभएका पूर्व सभा”मुख कृ”ष्णबहादुर मह”रालाई प्यूठानका विभिन्न स्थानमा भ”व्य स्वागत गरिएको छ ।

एक साता सम्म दाङका विभिन्न स्थानमा जनताको उत्साहजन सहभागितामा स्वागत गरिएपछि रोल्पा जान थाल्नुभएका म”हरालाई प्यूठानमा विभिन्न स्थानमा भ”व्य स्वागत गरिएको हो ।

तस्विरमा स्वागत

प्रकाशित मिति: March 03, 2020